बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साहस ऊर्जाको आईपीओ बाँडफाँड

साहस ऊर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आइतबार बाँडफाँड भएको छ। कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

राष्ट्रिय फुटबल यू-२३ टिमबाट १० खेलाडी बाहिरिए

नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमबाट १० खेलाडी बाहिरिएका छन्। यू २३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले ४२ जनाबाट घटाएर ३२ खेलाडी छनोट गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस हुम्ला सभापतिमा सिंह

नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। उनी यसअघि पार्टी सचिव थिए। सातौं जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

१२७ वर्षीय व्यक्तिको देहवसान

अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ। कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

हात्ती आतंकले वडाध्यक्ष रातभर जाग्राम

शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

प्ले अफको आशा कायम राख्दै चेन्नईविरुद्ध राजस्थानको जित

चेन्नई सुपर किंग्सका खेलाडी रितुराज गायक्वडको सतकका बाबजुद राजस्थान रोयल्सले जित निकाल्दै उसले प्ले अफको आशा बचाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ईपीएलमा ललितपुरलाई प्ले अफका लागि ‘फाइट’ गर्ने अन्तिम मौका

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जारी एभरेस्ट प्रिमियर लिग ईपीएलमा आज दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

मोरङमा देउवा पक्ष कमजोर, कहाँ कसले जिते?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ला लिगा : एट्लेटिको मड्रिडले बार्सिलोनलाई हरायो

स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

अन्तिम समयमा लोकाटेलीको गोलले युभेन्टसलाई राहत, इन्टरको पनि जित

इटालीयन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा खराब सुरुआत गरेको युभेन्टसले जितको लय समाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

मेची राजमार्ग अन्तर्गत इलाम धोबिधाराखण्ड अवरुद्ध

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ। इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

चेल्सीको जितमा वार्नरको पनि गोल, बराबरीमा रोकियो आर्सनल

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि दाबेदार चेल्सीले जित निकालेको छ। प्रिमियर लिगको शनिबार रातिको खेलमा चेल्सीले साउथह्याम्टनविरुद्ध ३–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कहाँ कस्तो रहला आजको मनसुन?

नेपालमा मनसुन अझै सक्रिय रहेको छ। हाल प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

बागलुङमा आधुनिक बसपार्क सञ्चालनमा ढिलाइ

बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पुरा त भयो। आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

विराटनगर सभापतिमा चापागाईं निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस मोरंगका पालिकाको निर्वाचन परिणाम आउन सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरंगका गाउँ/नगरको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

कांग्रेसका संस्थापकहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिका बीच बेलाबेलामा चल्ने लन्च र डिनर बैठकहरुले पनि यदाकदा नौला तरङ्ग ल्याउने गरेका...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८