बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रनवे जानुपर्ने जहाज चउरतिर चिप्लिएपछि...

श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा चौरतिर पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

बिहानी समाचार : कांग्रेसमा बलियो बन्दै पौडेल पक्ष, क्रान्तिकारीका नेताहरूबीच कुटाकुट

नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतपरिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

अत्तरियामा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मोहना–अत्तरिया ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

पानी परेको पर्‍यै, धान भित्र्याउन नपाउँदा किसान चिन्तित

पाकेको धान भित्र्याउन नसक्दा किसानहरु चिन्तित हुन थालेका छन्। मौसमविद्ले भने अबको एक सातापछि मात्र आकाश सफा हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

चितवनमा ६ मेडिकललाई कारबाही

चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। अर्का एक व्यक्ति बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

कोलाहलमय सहरमा शान्त पढ्ने कोठा

पढाइमा रुचि भएका व्यक्तिहरुलाई शान्त वातावरण र आवश्यक सेवा प्रदान गर्ने प्रतिबद्धता लिई सञ्चालन गरिएको यो व्यवसाय छोटो समयमा नै पाठकको रोजाइमा पर्न सफल बन्यो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

खेलाडी र क्लबलाई लाद्‍ने भलिबल च्याम्पियनसिप : न अभ्यास समय, न ‘रेस्ट डे’

नेपालमा वर्षमा एक हप्ता मात्र यस्तो ठूलो प्रतियोगिता हुने हुँदा अन्तर्राष्ट्रिय खेलाडी पनि चोट बिर्सिएर खेल्न बाध्य छन्। चोट सम्हाल्न लाग्ने हो भने क्लब र दर्शकले नै बिर्सने स्थिति छ।...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

प्रतिनिधिसभा बैठक १ बजे

प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

आलु र किवी जोगाउन बन्यो रस्टिक हाउस

आलु उत्पादनको लागि प्रख्यात दोलखाको गौरीशंकर गाउपालिकाको वडा नम्बर ६ को चङ्खुमा आलु भण्डारणको लागि ‘रस्टिक हाउस’ निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

मादी घटनाका दोषीमध्ये चार जना जेल चलान

संखुवासभाको मादी मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

बुद्ध एयर ल्यान्डिङ गियर प्रकरणमा चालकदलमाथि शंका

नागरिक उड्डयन प्राधिकरणलाई सोमबार बुझाइएको छानबिन प्रतिवेदनमा विमानमा कुनै प्राविधिक त्रुटि नरहेको उल्लेख छ। बुद्धले त्यसमा चालक दलमाथि नै शंका व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

साफ च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो : अल्मुताइरी

नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब साफ च्याम्पियनसिपमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो रहेका बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

दुई हजार बालबालिकाको आँखा परीक्षण

नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

६ घण्टा अवरोधपछि फेसबुकले माग्यो माफी

फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

२० प्रतिशत बालबालिका दादुराको खोप लगाउन छुटिरहेका छन्

९५ प्रतिशतभन्दा माथि खोप लगाउन सक्यौं भने मात्र दादुरा निवारणको सफलतातर्फ पुग्यौं भन्न सकिन्छ। अवस्था अनुकूल भए दुई वर्षभित्र दादुरा उन्मूलन गर्ने लक्ष्य पूरा हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न समन्वयमा जोड

त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

ओछ्यानलाई कसरी बनाउने आकर्षक? यस्तो बनाउँदा के हुन्छ?

ओछ्यानलाई उर्जाको स्रोत तथा मानसिक शान्ति प्राप्त गर्ने स्थानको रुपमा समेत विकसित गर्न सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

जापानका १०० औं प्रधानमन्त्री बनेका किशिदा को हुन्?

गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेता बनेपछि ६४ वर्षीय किशिदालाई सोमबार जापानको प्रधानमन्त्री घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८