बिहीबार, भदौ ४, २०८३

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। अर्का एक व्यक्ति बेपत्ता भएका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। अर्का एक व्यक्ति बेपत्ता भएका छन्। 

बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो। त्यसैगरि, बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए। उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन्।   


प्रकाशित: Oct 05, 2021| 09:49 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।