बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गंगाबहादुर

सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। वि.सं. २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मंगलबारमात्रै आफन्तसँग भेट भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, लोसपाले राजीनामा माग गर्ने

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

मगर जाति जसले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउँछ

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको योगदान जम्मा ४.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको अध्ययन प्रतिवेदनले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

ओछ्यानमा के गर्न हुँदैन ?

ओछ्यानमा काम, व्यवसाय, आर्थिकसम्बन्धी काम गर्नुहुँदैन।ओछ्यानमा काम, व्यवसाय, आर्थिकसम्बन्धी काम गर्नुहुँदैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

भोलिदेखि दे‍शभरका सबै अदालत बन्द

असोज २१ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका सबै अदालत बन्द हुने गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

भक्तपुरको तलेजुमा यो वर्ष बलि पूजा नहुने

बडादसैंका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

इरानसँग तनाव बढेपछि अजरबैजानले गरायो खामेनीसँग जोडिएको मस्जिद बन्द

इरानसँग तनाव बढ्दै गएपछि अजरबैजानले इरानका सुप्रिम लिडर अयातुल्लाह अलि खामेनीसँग जोडिएको एक मस्जिद बन्द गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

एम्‍नेस्टीले भन्‍यो- सत्ता कब्जापछि तालिबानले १३ हजार अल्पसंख्यकको हत्या गर्‍यो

मानवअधिकारको पक्षमा वकालत गरिरहेको संस्था एम्‍नेस्टी इन्टरनेशलले अफगानिस्तानमा तालिबालने १३ अफगान हजाराको हत्या गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण

एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

रुसमा एकैदिनमा मृत्यु हुने संक्रमितको संख्या हालसम्मकै उच्च

यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

फेसबुकले लोकतन्त्रलाई कमजोर बनायो, बालबालिकालाई हानी पुर्‍यायो: पूर्वकर्मचारी

फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस् हउजेनले फेसबुकले लोकतन्त्रलाई कमजोर बनाएको र बालबालिकालाई हानी पुर्‍याएको बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

राजदूत यान्छीले भनिन् - नेपाल-चीनबीच सीमा विवाद छैन

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचमा ६० वर्षअघि नै सीमा विवाद टुंगो लागेकोले अहिले कुनै सीमा विवाद नरहेको स्पष्ट पारेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सहकारीमा नियमन कमजोर हुँदा इच्छालाई फाइदैफाइदा, अन्ततः प्रहरीको फन्दामा

तत्कालीन गभर्नर डा.खतिवडाले सहकारी क्षेत्रमा समस्या आउन लागेको कुरा कोट्याएका थिए। तर अध्यक्ष बडालले सहकारीमा नियमन र अनुमगन गर्न नमिल्ने भन्दै अर्थमन्त्रीलाई नै झपारेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

तत्कालीन प्रधानन्यायाधीश पराजुलीबारे डा केसीको अभिव्यक्तिले अवहेलना ठहर्दैन : सर्वोच्च

सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

आर्यन खान मामिला: के हो रेव पार्टी, के हुन्छ पार्टीमा?

रेव पार्टी गोप्य तरिकाले आयोजना गरिन्छ। जसमा लागुऔषध, मदिरा, संगीत, नृत्य र कहिलेकाहीँ यौन क्रियाकलाप हुने गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

साढे ३३ किलाे सुनकाण्डमा ६ जनालाई जन्मकैद, प्रधानमन्त्री भन्छन्- प्रधानन्यायाधीशले मन्त्री मागेका छैनन् [२०७८-६-१९]

जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गर्दा ४८ जनालाई सफाइ दिएको छ। नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सर्वोत्तमको सेयर किनेका धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगाना बर्खास्त

नेपाल सरकारका प्रवक्ता तथा कानुनीमन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरे।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

जापानमा जन्मिएका अमेरिकी स्युकुरो मानाबे, जर्मनीका क्लाउज हासेलम्यान र इटालिका गिरगियो पारसीलाई पृथ्वीको जलवायु परिवर्तनको भौतिक प्रणालीको जटिलताबारे खोज गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

प्रचण्डले 'राजदूत' बनाएका पूर्वमुख्यसचिव पौडेल बने माओवादी विदेश विभाग सदस्य

पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल नेकपा (माओवादी केन्द्र)को विदेश विभाग सदस्य बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८