शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अनेरास्ववियुको ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता [सूचीसहित]

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने

नेपाल राष्ट्र बैंकले धितो लिलामीमा कडाइ गरेको छ। बैंक तथा वित्तयि संस्थाहरुले आफूखुसी तवरले धितो लिलामी गर्दै कर्जा असुली गर्दा ऋणीहरु समस्यामा परेको भन्दै धितो लिलामीमा कडाइ गरेको हो।

प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु

कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

को बन्लान् नयाँ जेम्स बोन्ड?

हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’। स्पाई थ्रिलर यो फिल्मलाई दर्शकले रुचाउने गरेका छन्। सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दसैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो

नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको आज पाँचौ तथा तिथि अनुसार छैटौं दिन। आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौं स्वरुप कात्यायनी देवीको पनि पूजा आराधना गरिँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बिहानी समाचार : बुटवलमा हटेन कर्फ्यु, सुरक्षाकर्मीबाट मारिएका तीन जनाको अझै सनाखत भएन

रूपन्देही मोतीपुर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच झडपपछि गोली चल्दा मृत्यु भएका चार जनामध्ये एक जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

गण्डकीमा डोबाटे विश्वकर्मा विना विभागीय मन्त्री

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन्। गत साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा अन्तिममा आएर उनको नाम काटिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

चार लाख बढीको भन्सार छलीको सामान बरामद

प्रहरीले कैलालीबाट चार लाख बढी मूल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रहरी हिरासतमा एक जना मृत फेला

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

रुपन्देही घटना : गोली लागेर मृत्यु भएका तीन जनाको सनाखत हुन सकेन

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

देखिएन बोनसको चमक

पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ। एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

झापामा मासु व्यवसायीको हत्या

झापाको बिर्तामोडमा एक जनाको हत्या भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

जिप दुर्घटनामा तीनको मृत्यु, गाउँ शोकमा

आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

हिल्सा नाका बन्द हुँदा हुम्लीको दसैं महँगियो

छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

संघीय शिक्षा ऐन ल्याउन यस कारण सजिलो छैन देउवा सरकारलाई

संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ। शिक्षामा सबैको समान पहुँच स्थापित गर्ने भनिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

‘प्रशासन संयम नहुँदा’ रणभूमि बनेको मोतीपुर, जहाँ चार सर्वसाधारण मारिए

गृहमन्त्रीकै जिल्लामा सुरक्षा संवेदनशीलता अपनाएर संयम बन्नुको साटो नागरिकमाथि बल प्रयोग गरेको भन्दै प्रहरी प्रशासनको आलोचना हुन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दसैंमा भात खान चामलको जोहो गर्दै ओलानी गाउँका विपन्न परिवार

छिमेकी धान भित्र्याउन व्यस्त हुँदा कैलालीको गोदावरी नगरपालिका–१२ की लक्ष्मी विक चामलको जोहो गर्न व्यस्त छिन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

आईपीएल: दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

इन्डिया प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८