शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माधव नेपाल र र फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

सेनाद्वारा फूलपाती बढाइँ

विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

लखिमपुर हिंसामा चार जना पक्राउ, मन्त्रीका छोरालाई सोधपुछ

उत्तर प्रदेशको लखिमपुर खिरिमा भएको हिंसामा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मुगु बस दुर्घटना: 'एक्कासी पड्‍‌किएको आवाज आयो, त्यसपछि गाडी अनियन्त्रित भयो'

त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो। चार बल्ड्याङ खाँदासम्म होस थियो। त्यस पछि के भयो थाहा छैन,' नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने...
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

सवारी दुर्घटनामा दुई दिनमै ४४ जनाले ज्यान गुमाए

मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा नेपालगन्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो...
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

भारत भ्रमणपछि महतले भने– सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ

सत्तारुढ दल नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मोतीपुरमा आज रातिबाट कर्फ्यु हट्ने

बुटवल मोतिपुरमा प्रहरी र सुकुम्बासी समूहबीच भएकाे झडपपछि लगाएको कर्फ्यू आज राति १२ बजेदेखी हट्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मुगु बस दुर्घटना: मृत्यु हुनेको संख्या ३२ पुग्‍यो, घाइतेको नेपालगञ्‍ज र कोहलपुरमा उपचार हुँदै

मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकनरी...
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

तराईमा सबैको साझा बन्दै दसैं

पहिले–पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दसैंका लागि पनि विशेष योजना बनाउँछन्। आफू भन्दा ठूलाबाट दसैंमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

‘तनहुँ कालिकालाई धार्मिक गन्तव्य बनाउनुपर्छ’

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विकले तनहुँ कालिका शहीद पार्कलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

दसैंलाई लक्षित गरी खुल्न थाले ग्रामीण सडक

बागलुङका स्थानीय तहले बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडक खुलाउन थालेका छन्। दसैं मनाउन गाउँ फर्कने नागरिकको सहज यात्राका लागि स्थानीय तहले सडक मर्मत गर्न थालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मुगु बस दुर्घटना: मृतकको संख्या २८ पुग्यो, १५ जना घाइतेलाई नेपालगञ्‍ज लगियो

मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। सबैको घटनास्थलमै मृत्यु भएको मुगुका प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकनरी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

दसैं मनाउन फर्किँदै परदेशी, सीमामा सुरक्षा सतर्कता बढाइयो

नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

गजेन्द्र हमालको नियुक्ति र राजीनामाबारे प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मुगुमा ७० जना यात्रु सवार बस दुर्घटना हुँदा २३ को मृत्यु

नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको रारा छायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मुगुमा बस दुर्घटना, ठूलो हताहतीको आशंका

नेपलागञ्‍जबाट मुगुका लागि प्रस्थान गरेको यात्रुबाहक बस छायानाथ रारा नगरपालिका -७ पिनामा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मोदीले भने - मानवअधिकारलाई राजनीतिक चश्‍माबाट हेर्नु पनि उल्लंघन हो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवअधिकारलाई राजनीतिक चश्‍माले हेर्नु पनि मानवअधिकार उल्लंघन भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८