शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुगु बस दुर्घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मुगु बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत, अधिकांश विद्यार्थी

मृतकमध्ये २९ जना छायानाथ रारा नगरपालिकाका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरु मध्ये अधिकांश विद्यार्थी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे। कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो। एउटै गोठमा सयौं भेडा हुन्थे।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

सभामुख सापकोटा एमालेसँग संवाद गर्न तयार

सभामुख अग्निप्रसाद सापकोटा संसद् बैठकमा देखिएको अवरोध हटाउन नेकपा एमालेसँग छलफल गर्न तयार देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कैदीबन्दीलाई दसैं मनाउन खसी उपहार

लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

वीरगञ्जमा विजयादशमीको रौनक [तस्बिरसहित]

विजया दशमीको अवसरमा पर्साका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कैलालीमा जीप र बस ठोक्किँदा पाँच जना घाइते

कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दुर्गा पूजाको व्यवस्थापनको जिम्मा युवा कमिटीलाई

नेपालीहरुको महान चाड विजयादशमीको रौनकता अहिले देशै भरी देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

सरकारले दिँदैन बलिको पैसा, दरबारले पठाउन छाड्यो टीका र जमरा

नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो। कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो। पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

'एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन'

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ। दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

पाकिस्तानमा महँगीको पराकाष्ठा, कम खान नागरिकलाई मन्त्रीको आग्रह

पाकिस्तानमा महँगी बढेपछि पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बाल्टिस्तान मामिलाका संघीय मन्त्री अली अमीन गण्डापुरले कम खान नागरिकसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

पूर्वी नवलपरासीको पहाडी भेगमा जोखिमपूर्ण यात्रा [फोटोफिचर]

पूर्वी नवलपरासिको पहाडी भेगमा दशैका लागि घर फर्किने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

लामो समयपछि हङकङमा देखिए चिनियाँ अर्बपति ज्याक मा

लामो समयपछि चिनियाँ अर्बपति ज्याक मा हङकङमा देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मासुको विवादमा बाबुले गरे छोराको हत्या

सल्यानमा मंगलबार राति आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

बेलायतमा वातावरणविद्हरुको चेतावनी- अनुकूलन बनाउने कि मृत्यु रोज्ने?

बेलायतमा बाढीका कारण सयौं मानिसहरुको मृत्यु हुनसक्ने वातावरणसम्बन्धी काम गर्ने एजेन्सीहरुले चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

भारतीय प्रधानमन्त्रीले भने- अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्नुपर्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

च्याङ्ग्राको मूल्य दोब्बर

दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

बैतडीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको डिलाशैनी गाउँपालिका(३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८