कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ। तीर्थव्रत पनि गर्छु। एकपटक हरिद्वार गएर पूजाआजा गर्छु। गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु। साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ।
विश्व स्वास्थय संगठन (डब्लूएचओ) ले कोरोना महामारीको उत्पत्तिबारे खोजी गर्नका लागि नयाँ कार्यदल गठन गरेको छ। नयाँ कार्यदल गठन गरेको डब्लूएचओले कोरोनाको उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका भनेको छ।
आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो। उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे। डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो।
चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन।
पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई...