बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैं योजना घरमै बस्ने र पुस्तक पढ्ने : न्यायाधीश हरि फुयाँल

दसैं योजना घरमै बस्ने र पुस्तक पढ्ने : न्यायाधीश हरि फुयाँल

मेरो दसैं योजना घरमै बस्ने, पुस्तक पढ्ने छ। टीका आमाबाट थाप्छु।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- मेरो दसैं योजना घरमै बस्ने, पुस्तक पढ्ने छ। टीका आमाबाट थाप्छु। शुभचिन्तक र घरपरिवारका सदस्यलाई टीका लगाइदिन्छु। पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ।

यसपालि पारिवारिक घुमघाम छैन। दसैं तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्ने हो। त्यही हिसाबले लिनुपर्छ।  -न्युजकारखाना

प्रकाशित: Oct 14, 2021| 11:45 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।