बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।
एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन्। यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवायुवती समेत...
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टु पढाइने र प्लस टुमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा काठमाडौंका १० ठाउँमा चार्जिङ स्टेसनका लागि प्रक्रिया अगाडि बढाइएको हो।
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि मौसम बदली भइ वर्षाको सम्भावना रहेको मौसम...
खच्चर र चौंरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ। हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो।
रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल समेत प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार राति भएको झडपमा परी सात प्रहरी घाइते...
‘ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउस’ नामाकरण दिइएको भवन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपन) ले पोखरा विश्वविद्यालयको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा मनाउन गइरहेको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग...
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गरेर अन्याय गरेको बताएका छन्।