गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
दुई वर्ष थप सम्झौता अनुसार २०७८ कात्तिक १ गते अर्थात सोमबारसम्म एनटीसीले काम सम्पन्न गर्नुपर्ने हो। तर, दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार सो क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने...
यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ। मुद्दा परेकै कारण ढुङ्गा पनि फोड्न नपाएर पुल निर्माण ढिलाइ भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए।
पाकिस्तानको पञ्जाब प्रान्तीय सरकारले कलेजका शिक्षकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न र परम्परागत मिडिया (छापा, टेलिभिजन,अनलाइन) मा बोल्न प्रतिबन्ध लगाएको छ।
उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्।
अघिल्लो शासनकालमा लगाइएको प्रतिबन्धहरु नदोहोर्याउन, मानवअधिकारको संरक्षा गर्नुपर्ने र महिला अधिकारको सम्मान गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ।