शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेको वडा अधिवेशन देशभर एकै दिन

नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

राष्ट्रिय फुटबल टोली भोलि फर्कंदै, अलमुताइरीको आग्रह : स्वागतमा विमानस्थल जाऔं

साफ च्याम्पियनसिपको उपविजेता राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

दसैंमा अचल बली दिइने तीर्थस्थल गलाफु शिवालय

दसैंमा विभिन्न शक्तिपीठमा गरिने घटस्थापना फूलपाती, महाअष्टमी, महानवमी, कालरात्रि आदि सबै संस्कृतिलाई प्राचीनकालदेखि निरन्तरता दिँदै आइए पनि अन्य शक्तिपीठमा जस्तो यहाँ बोका, पाठा राँगाको बली दिइँदैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

साढे १७ अंकले बढ्यो नेप्से

दसैंपछिको कारोबार भएको पहिलो दिन नेप्से परिसूचक दोहोर अंकले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

कपिलवस्तुमा झाडापखालाबाट चारको मृत्यु, ८८५ संक्रमित

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा फैलिएको झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

कोसी किनारामा प्याराग्लाइडिङ खस्दा वडाध्यक्ष घाइते

भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खसेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

संयुक्त राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

थप ३९१ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

मोहन वैद्य अस्पताल भर्ना

पाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिस्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३४ घाइते

सिन्धुपाल्चोकको लामोसाँघु सडकमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

२३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

लगानी भित्र्याउन ४० उद्योग स्थापनाको तयारी

दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय संस्थासँग सहकार्य गरी काम अघि बढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

अम्रिसोबाट मनग्ये आम्दानी

भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको साबिक रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनी, लिम्पाटार लगायतका गाउँका स्थानीयवासीले विगत केही वर्षयता व्यवसायिक रुपमा अम्रिसो खेती गर्दै आएका...
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

अझै तीन दिन वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित

बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पुनर्गठन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

एनआरएनए केन्द्रीय समितिको कार्यकाल ६ महिना थप

गैरआवासीय नेपाली(एनआरएनए)को केन्द्रीय समितिको कार्यकाल ६ महिना थपिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

अपडेट- वर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौं बेपत्ता

भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

गर्भपतनका औषधि जथाभावी बिक्री!

गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८