बुधबार, वैशाख २३, २०८३

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३४ घाइते

सिन्धुपाल्चोकको लामोसाँघु सडकमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life

काठमाडौं– सिन्धुपाल्चोकको लामोसाँघु सडकमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। दोलखाबाट काठमाडौंतर्फ गुडिरहेको बा२ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएको हो।

प्रहरीका अनुसार बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।  उनीहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको भने अन्य घाइतेको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Oct 17, 2021| 16:28 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।