शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

न्यायपालिकामा राजनीतिक प्रभाव निषेध गर्न अभियान चलाउनुपर्छ : न्यायाधीश समाज

न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भइसकेको ठहर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

झारफुकको नाममा श्रीमती र छोरीलाई टोक्दा दुवैको मृत्यु

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

सुनको मूल्य निरन्तर उकालो

चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

भरतमणिलाई भेटेपछि पूर्वयुवराज पारसले भने– हामी सम्पर्कमा रहनुपर्छ

कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्। दुवैबीच करिब एक घन्टा कुराकानी भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रधानन्यायाधीशले सार्वजनिक गरे आफूबाहेकको पेसी, सुनुवाइ अनिश्चित

राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

जापानी राजकुमारी माको जसले प्रेमीसँग बिहे गरेर शाही पदवी गुमाइन्

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रदेश १ सरकार जे पनि हुन सक्छ : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ मा प्रदेश सरकारका सम्बन्धमा जे पनि हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

बिहानी समाचार : न्यायायाधीशहरुले मागे प्रधानन्यायाधीशको राजीनामा, एमाले पालिका अधिवेशनमा व्यस्त

फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटेर राजीनामा माग्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रधानन्यायाधीश राणाको अडान – म कसैको दबाबमा राजीनामा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

लागूऔषधसहित तीन पक्राउ

महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम

नेपाल मेडिकल काउन्सिलले दर्ता भएकामध्ये १३९ जना चिकित्सकको नाम हटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

पाँचथर बाढीमा बेपत्ताको खोजीमा कुकुर परिचालन

एक साता अघि बाढीले बगाएर बेपत्ता भएका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आले मगरको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

कंगनाले चौथो पटक जितिन् नेसनल अवार्ड

बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

बीपी प्रतिष्ठानको अनियमितता छानबिनका लागि स्वास्थ्यमन्त्री धरान जाँदै

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

एमाले अधिवेशन : फरक पृष्ठभूमिका तीन प्रतिनिधि जसले तल्लो तह रोजे

‘तल्लो कमिटीले नै माथिका नेता बनाउने हो, त्यसैले म जनताको सेवाका लागि वडाअध्यक्ष भएकी हुँ।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

निगमले जहाज नउडाउँदा बिरामी मर्कामा

हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासी समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

मोरङ : नेकपा (एस) बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

आयोग नियमावली संशोधन, शिक्षक विज्ञापनको बाटो खुल्यो

सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८