शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले पालिका अधिवेशन : कपिलवस्तुमा तीन पालिकाको नेतृत्व चयन

१० पालिका रहेको कपिलवस्तुमा केही ठाउँमा नेकपा एमालेको नेतृत्व चयन भएको छ । नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

धनुषामा ३५ वडामा एमालेको अधिवेशन अझै बाँकी

नेकपा एमालेले निर्धारण तालिका अनुसार मंगलबार नगर अधिवेशन गर्नुपर्ने थियो । तर, कयौं वडामा वडा अधिवेशन हुन नसकेका कारण नगर अधिवेशन अन्यौलमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

३१ वटा इजलास चहारेपछि अदालतले भन्यो- आन्दोलन छ मुद्दा हेरिन्‍न

रामप्रसाद श्रेष्ठ र जयप्रकाश श्रेष्ठ दाजुभाइ हुन्। जग्गासम्बन्धी किचलो परेपछि सामान्य देवानी मुद्दा लिएर १ असोज २०६८ मा उनीहरू सर्वोच्च अदालत पुगे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिए। माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ: एमाले नेता बडाल

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

स्वास्थ्यमन्त्रीसहितको छानबिन टोली बीपी प्रतिष्ठानमा, २१ दिनभित्रमा ठोस निर्णय ल्याउने प्रतिबद्धता

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीहरूलाई कारबाही गर्न गठित स्वास्थ्यमन्त्रीसहितको उच्चस्तरीय तीन सदस्यीय छानबिन समिति प्रतिष्ठान आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु?

जनक–पार्वती दम्पतिले हालसम्म उपचारमा निकै नै खर्च गरिसकेका छन्। भएभरको खेतबारी बेचिसकेका छन् भने थप १३ लाख ५० हजार ऋण लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

चोर समातेपछि पनि प्रहरीलाई अनुसन्धानकै सास्ती

अधिकांश चोरीका घटनामा पीडितको दाबीसँग चोरको ‘बयान’ नमिल्दा प्रहरीलाई अनुसन्धानमा सकस हुने गरेको छ। ‘
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

युवा नेता त्रिपाठीले गरे कास्की जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा

लामो समयको विद्यार्थी राजनीतिबाट सन्यास लिएका त्रिपाठीले अब पार्टीको भातृ संगठनमा नभई मुल पार्टीमै काम गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रेमीसँग विवाहपछि जापानी राजकुमारी अमेरिका जाने

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेपछि उनको शाही पदवी गुमेको छ। कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

आफ्नै अनुहार 'रक्ताम्य' भइसक्दा पनि किन राजीनामा दिँदैनन् प्रधानन्यायाधीश जबरा?

म कसैले माग्दैमा राजीनामा दिन्‍नँ। संविधान र कानुनी प्रक्रिया पूरा गरेर आएको हुँ, बिदा हुनु परे सबै प्रक्रिया पूरा गरेर बिदा हुन्छु।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

निर्वाचन समितिलाई देउवाले भने– महाधिवेशन हरहालतमा मंसिरमै हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन मंसिरमै हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

सुर्खेतको बराहतालमा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

नेतृत्व सर्वसम्मत नभएपछि एमाले विराटनगरको अधिवेशन स्थगित

नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

३१ वटा इजलास चहारेपछि अदालतले भन्यो– आन्दोलन छ, मुद्दा हेरिन्न

मंगलबार उनीहरूको यो मुद्दा न्यायाधीशद्वय मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा परेको थियो। तर आन्दोलनका कारण सुनुवाइ नै भएन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

म्यानमारको अनुपस्थितिमा सुरु भयो आसियान सम्मेनल

दक्षिण एसियाली राष्ट्रहरुको संगठन (आसियान) राष्ट्रहरुको सम्मेलन मंगलबारदेखि सुरु भएको छ। म्यानमारमा सैन्य कू भएपछि उक्त सम्मेलनमा म्यानमारलाई भने सहभागी गराइएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

यसरी लयमा फर्कंदैछ पोखराको रंगमञ्‍च

लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

प्रभु बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमाढी मालपोतमा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाढिस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

दैनिक कोभिड अपडेट : ६६६ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८