प्रधानसेनापति महारथी प्रभुराम शर्मा कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जाने भएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन्।
आईसीसी टी २० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा उसले श्रीलंकालाई ७ विकेटले हराएको हो।
ध्यान सबैका लागि उपलब्ध सरल अभ्यास हो, जसले तनाव घटाउने, शान्तपना तथा स्पष्टता बढाउने र खुसी प्रवद्र्घन गर्छ। कसरी ध्यान गर्ने भन्ने विधि सीधा छ र यसबाट चाँडै फाइदा आउँछ।
‘प्रेम व्यक्त भएपछि विक्रमले आफ्नो उद्देश्य परिवर्तन गर्न खोज्यो, यद्यपि, ऊ परिवर्तन हुन सकेन’, सन्दीप भन्छन्, 'यसै कारण यी दुईको प्रेम अवधि ४० दिन मात्र रह्यो।’
अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।