शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विश्व सहर दिवस मनाइने

‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

एमाले महाधिवेशन र कांग्रेस जिल्ला सभापतिको अभिव्यक्तिपछि झस्किए प्रचण्ड

नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लामा चार दिन बिताए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

आज शनिबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

महाधिवेशन सफल पार्न एमालेका १२ समिति गठन

नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

चिनियाँ राष्ट्रपति र वेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्यूनीकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन र ग्यासमा मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

१० बुँदेको कुरा सुन्ने बित्तिकै ओली आक्रोशित

उनले १० बुँदे सहमति कार्यान्वयन गराउन नसकेर राजीनामा दिएको बताउँदै अब महाधिवेशन मुखमा आइसकेको भन्दै १० बुँदेको औचित्य सकिएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

वेस्ट इन्डिजको पहिलो जित, बंगलादेश लगातार पराजित

बंगलादेश लगातार दोस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

केराउ, मरिच र सुपारीको आयात प्रतिबन्ध हट्यो, ५० हजार टन छोकडा ल्याउन पाइने

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय बैंकले सूचना जारी गरी ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

ग्लोबल आइएमई बैंकले ललितपुर प्रहरीलाई दियो १० थान एलइडी टिभी

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरे।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

विदेशी विनिमय डेरिभेटिभ समेट्ने कानुन आवश्यक : अध्ययन

विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्न एक अध्ययनले सुझाव दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

चौतर्फी दबाबमा प्रधानन्यायाधीश, बढ्यो एमाले महाधिवेशन प्रतिनिधिको संख्या [२०७८–७–१२]

अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बार एशोसिएसनले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

पूर्वप्रधानन्यायाधीशप्रति किन आक्रोशित छन् प्रधानन्यायाधीश राणा?

पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा राजनीति घुसाएर आफूमाथि केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले उनीहरूमाथि आक्रोश पोखेका हुन्। आफूविरुद्ध भाषणबाजी र विज्ञप्तिबाजी गरेर बदनाम गर्न उद्यत भएको ठानेर प्रधानन्यायाधीश राणालाई असह्य भएको हुन सक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

कांग्रेसका १२ नेताको एकैस्वर- प्रधानन्यायाधीशबारे मूकदर्शक बन्न मिल्दैन

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधका सम्बन्धमा कांग्रेस मौन बस्न नमिल्न बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

५ दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश राणालाई बारको अल्टिमेटम!

शुक्रबार बसेको कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रधानन्यायाधीश जबरालाई ५ दिन भित्र राजीनामा दिन अल्टिमेटम दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

महाधिवेशन प्रतिनिधिको संख्या बढाउने एमालेको निर्णय, कात्तिक २७ गते छनौट हुने

नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या १९९९ पुर्‍याउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

भदौमा ८.६७ प्रतिशतले बढ्यो विद्युतीय भुक्तानी

साउन महिनामा ३६ खर्ब ११ अर्ब रुपैयाँ विद्युतीय भुक्तानी भएकोमा भदौमा ३९ खर्ब २४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

कोभिड अपडेट : ५४९ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८