पछिल्लो २४ घण्टामा देशभ ३७२ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ७ हजार ९११ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केपी ओली नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। कम्युनिस्टभित्र सक्कली कि नक्कली चिन्नुपर्ने उनको भनाइ छ।
घटनामा संलग्न रहेका वीरगंज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई अभिभावकको जाहेरीको अधारमा पर्सा प्रहरीले पक्राउ गरेको...
नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले कात्तिक १५ गतेभित्र एमाले नेतृत्वको सरकार ढल्ने र गठबन्धनको नयाँ सरकार बन्ने बताएका छन्।
सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ। बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए।
तत्कालीन चन्द्रशमशेर राणाकी पत्नी बालकुमारी शाहले विक्रम संवत् १९८० माइती गाउँमा खानेपानी, पुल नभएकाले तत्काल निर्माण गर्न माग राखी दरबार भित्र भोग हड्ताल गरी मेटलामा निर्माण गरिएका पुल जीर्ण हुँदा...
आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्।
पर्सामा नाम र थर ढाँटेर प्रेममा पारेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन्।
हिँड्ने क्रममा हिँड्दा-हिँड्दै लत बस्यो। कसैले हिँडौँ भने म जहिल्यै तयार। कहिलेकाहीँ उद्देश्यका साथ हिँड्छु, कतिपय निरुद्देश्य हिँडाइ हुन्छ। यस्ता यात्रा झन् यादगार बन्छन्।