राजनीतिलाई तरंगित गरिरहन सक्ने क्षमता र सांगठनिक रुपले तेज गौतमको मौनताले धेरैलाई आश्चर्यमा पारको छ। दुवै पार्टी आफ्नो जरा र हाँगा फैल्याउन कस्सिएर लागेको बेला गौतम भेटधाट र लेखपढमै दिन...
पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ। केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको...
स्पेनिस क्लब रियल मड्रिडले शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबा साँझ जित निकालेको छ। एल्चेको मैदानमा भर्खरै सम्पन्न खेलमा उसले घरेलु टिमलाई २–१ गोलले हराएको हो।
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।