शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

जनप्रतिनिधिले नै नगरप्रमुखको घर अगाडी थुपारे फोहोर

जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरूले नै नगर प्रमुखको घर अगाडी फोहोर थुपारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरू हुँदै

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

आफैंविरुद्ध मुद्दा परेपछि इजलास फर्कने तयारीमा न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षमा उत्रिएका न्यायाधीशहरूले इजलास फर्कने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

मिस युनिभर्सको ताज सुजितालाई

‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने भएकी छन् ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

वन्यजन्तुका अंग तस्करीको ‘ट्रान्जिट’ बन्दै बाँके, ‘तस्कर’माथि प्रहरीको एक्सन

इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार मात्रै चितुवाको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई

तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

सुदूरपश्चिमका ७३४ वडामध्ये ५२२ वडामा नेकपा एमालेको अधिवेशन

नेकपा एमालेले सुदूरपश्चिमका ५२२ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। सुदूरपश्चिमका ९ जिल्लाका ८८ तहका ७३४ वडामध्ये ५२२ वडामा वडा अधिवेशन सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

यू–२३ एसियन कप छनोटबाट बाहिरिएको नेपालले लेबनानको सामना गर्दै

नेपालले आज एएफसी यू २३ एसियन कप छनोटको अन्तिम खेल खेल्दैछ। ताजकिस्तानको केन्द्रीय रंगशालामा आज अपराह्न सुरु हुने खेलमा छनोटबाट बाहिरिइसकेका नेपाल र लेबनान भिड्न लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना

आइतबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

बटलर प्रेरित इंग्ल्यान्डको जित

जस बटलरले ३१ बलमा अविजित ७१ रन जोडेपछि इंग्ल्यान्डले टी २० विश्वकपमा अस्ट्रेलियामाथि जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

काँडा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

लिभरपुलसँग बेहोरेको हारको आलोचनाबाट बच्न युनाइटेडले टोटेनहमलाई हरायो

म्यानचेस्टर युनाइटेडले पछिल्लो खेलमा बेहोरेको हारमा मल्हम लगाएको छ। उसले शनिबार राति प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई ३–० गोलअन्तरले हराएर लिभरपुलसँग बेहोरेको हारमा मलम लगाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

यमनको अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश द्वारमा बम विस्फोट, ६ जनाको मृत्यु

यमनको दक्षिणी बंदरगाह सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश द्वार नजिकै शनिबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको छ। उक्त बम हमलामा २० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलको शनिबार राति सम्पन्न खेलमा लिभरपुल ब्राइटोनसँग बराबरीमा रोकिएको छ। एनफिल्ड रंगशालामा लिभरपुलले अग्रता जोगाउन नसकेपछि घरेलु टिमले ब्राइटोनसँग २–२ गोलको बराबरी खेलेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८