बुधबार, भदौ ३, २०८३

काँडा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

धनगढी- कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको काँडा नदीमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँ बस्ने लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीयले नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय भजनीको टोलीले स्थानीयको सहयोगमा दुवै शव निकालेकाे थियोे। 

प्रकाशित: Oct 31, 2021| 07:20 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।