शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'ड्रामा किङ' अलमुताइरी फर्किंदा एन्फा राजनीतिमा प्रभाव पर्ला?

साफ च्याम्पियन सकिनुअघि नै अलमुताइरीले राजीनामा घोषणा गरेका थिए। बंगलादेशसँग १–१ गोलको बराबरीसँगै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। तर फाइनल र महत्वपूर्ण खेलअघि उनले राजीनामा दिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको लागि राष्ट्र बैंकले माग्यो आवेदन [सूचनासहित]

नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग पुनर्कर्जाको लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

प्रभु बैंक र फरेक्स सपोर्टबीच सम्झौता

प्रभु बैंक लिमिटेड र फरेक्स सपोर्ट प्रालि अस्ट्रेलियाबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

शम्भु थापाको आक्रोश- प्रतिकार गर्ने नाममा कालो कोट र पैसा बाँडियो

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

छत्रपाटी चिकित्सालयहमा अत्याधुनिक प्याथल्याब

छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

ओली आफ्नै प्रतिबद्धताबाट पछि हटे : भीम रावल

एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

मध्य भोटेकोसी आयोजनाको निर्माण ७५ प्रतिशत सकियो

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

यस्तो छ भीम रावलको लिखित राजीनामा

नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

राष्ट्रपति भण्डारी लुम्बिनीमा

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आएकी छन्। सोमबार हेलिकोप्टरमार्फत उनी लुम्बिनी आएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

फूल खेती गर्ने किसानको दुखेसो- श्रमको मूल्य पनि उठ्दैन

तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ। उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन्। ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

बार परिसरमा वकिलहरुको कालो पट्टी भर्सेस सेतो पट्टी

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘हामी जनतावादी मान्छे। हाम्रो यो संघर्ष नै न्यायिक शुद्धीकरणका पक्षमा हो। हाम्रो एउटै उद्देश्य छ जनतालाई न्याय।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

रहेनन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्रेष्ठ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

नेतृत्वले हेलचेक्र्याइँ गर्दा कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बेला भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

लगातार कांग्रेसका तीन नेता पशुपतिनाथ दर्शनमा

नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन्। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

वकिल र न्यायाधीश आन्दोलनमा, बन्दीका चार मुद्दा आज पनि अलपत्र

सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण चीन र भारतले गुमाए अर्बौं डलर

प्रकृतिमा जलवायु परिवर्तनको नकारात्मक असरबारे प्रायः सबै परिचित छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

वकिल र न्यायाधीशको आन्दोलनले बन्दी प्रत्यक्षीकरण रिटसमेत अलपत्र

सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज आइतबार पनि ठप्प भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

प्रधानन्यायाधीशको राजीनामा माग्दै वकिलका हातमा कालोपट्टी

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। केही वरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

ललितपुर महानगरपालिकामा ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाइँदै

आजदेखि ललितपुर महानगरपालिकाका ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पिसिभी १३) दिइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८