कोरोना भाइरसविरुद्धमा हाल विश्वका देशहरुमा लगाइ राखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन्।
सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन्।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी मुलुक भारतमा घट्दो क्रममा रहेको छ भने उत्तरी छिमेकी चीनमा भने फेरि बढ्ने क्रममा रहेको छ।
जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उसका सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसदको तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले आइतबार देखाएको छ।
भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ। सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो।
६ वर्षअघि २०७२ साउनमा आएको पहिरोले फेवाताल ढुंगा र माटोले पुरियो। हरेक वर्ष बर्खा लागेपछि फेवाताल उसैगरी धमिलिन्छ। वर्षेनी फेवामा १ लाख ४२ हजार टन ढुंगा, गिट्टी, बालुवा मिसिने गरेको...
यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। ताजकिस्तानको केन्द्रीय रंगशालामा भएको खेलमा नेपालले लेबनानसँग ४–० गोलअन्तरको हार बेहोरेको हो।
लन्डनस्थित भूतपूर्व गोर्खा सैनिक संगठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले भूपू गोर्खा सैनिकका समस्या समाधान गर्न सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।