शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी कार्यशाला सुरु

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ जाने भएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

इटालियन सिरी एमा नापोली र मिलान क्लबको जित

इटालीको शीर्ष डिभिजन फुटबल लिग सिरी एमा नापोली र मिलानका दुई ठूला क्लबले जित निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

विश्वकपमा न्युजिल्यान्डसँग फेरि हार्‍यो भारत

आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डसँगको हारको शृङ्खला कायम राखेको छ। २००३ मा पछिल्लो पटक जित निकालेको भारतले त्यसपछि १८ वर्षसम्म पनि न्युजिल्यान्डलाई हराउन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कस्तो छ आजको मौसम?

सोमबार मुलुकका केही भू-भागमा वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

घरेलु मैदानमा एट्लेटिकोको सहज जित

एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो रंगशालामा जित निकालेका छ। उसले पाहुना टिम रियल बेटिसविरुद्ध ३–० गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानद्वारा १३ जनाको हत्या

अफगानिस्तानमा तालिबानको आतंक दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा घटायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णालीमा समाजवादीका तीन मन्त्री पदमुक्त

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रदेश १ मा विपक्षी गठबन्धन एकै ठाउँमा

प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका एकै ठाउँमा उभिने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता गर्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रणायाम के हो, यसको नियमित अभ्यासले के फाइदा गर्छ?

प्रणायाम शब्दको अर्थ हुन्छ- जीवनशक्तिको विस्तार। यसमा सचेत तरिकाले श्वास लिने र फेर्ने तथा नियन्त्रण गर्ने विभिन्न तरिका पर्छन्, जसले गर्दा यसको अभ्यास गरेको केही क्षणसम्म कुनै पनि व्यक्ति बाहिरी...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

जापानमा पनि भेटियो ओमीक्रोन

अधिकारीका अनुसार ओमीक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमीक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सुदूरपश्‍चिम सरकारमा एकीकृत समाजवादी र कांग्रेसको आ-आफ्नै दाबी

सुदूरपश्‍चिम सरकार फेर्ने कसरत सुरु भएको छ। उक्त कसरतसँगै मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, १२ जनाको मृत्यु

यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

एक अस्ट्रेलियन महिलाले लगाइन् आफैं क्‍वारेन्टाइन बसेको होटलमा आगो

अस्ट्रेलियामा कोभिडका बिरामीलाई राख्‍ने क्‍वारेन्टाइनमा आगो लागेपछि एक महिला पक्राउ परेकी छन्। अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन्। आफू बसेको होटलको बेडमा आगो लगाएको उनीमाथि...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

अदालतद्वारा सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मंगलबार स्थगित गरेको छ। अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उहाँलाई दशकौंसम्म...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८