आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कस्तो बन्ला कर्णालीको नयाँ क्याबिनेट? चर्चामा छन् यी अनुहार

कर्णाली प्रदेश सरकारले आज (मंगलबार) नयाँ नेतृत्व पाउँदैछ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, डब्लुएचओ भन्छ– करोडभन्दा बढी हुनसक्छ

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

प्रधानन्यायाधीशको 'सम्मानजनक बहिर्गमन' मा अवरुद्ध न्याय प्रक्रिया

आफ्नो बहिर्गमनबारे प्रधानन्यायाधीश तयार नरहेको र यसबारे हालसम्म केही नबोलेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

माओवादीलाई मत दिँदा जीवनबहादुरलाई जुरेको मुख्यमन्त्री

आम निर्वाचनको मतपरिणाम शाहीले सोचेजस्तो आएन। निर्वाचन जिते पनि मुख्यमन्त्री बन्न पाएनन् शाही। कारण– कर्णालीमा प्रत्यक्षतर्फका १२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसबाट उनले मात्रै निर्वाचन जिते।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

शिव परियारले ल्याए ‘मम भाषा संस्कृतम्’

लोकप्रिय गायक शिव परियारको स्वर एवं सङ्गीतकार चण्डीप्रसाद काफ्लेको सङ्गीतमा तयार पारिएको संस्कृत गीत ‘मम भाषा संस्कृतम्’ सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

राष्ट्रसंघकै सम्मेलन छैनन् अपांगमैत्री, दुई घण्टा कुराएर फर्काइयो ह्विलचेयरमा पुगेकी मन्त्री

अपांगमैत्री व्यवस्था नभएकै कारण सम्मेलनमा सहभागी हुन सम्मेलनस्थलसम्म ह्विलचेयरमा पुगेकी इजरायलकी ऊर्जामन्त्री करिन इल्हररलाई हलबाहिर २ घण्टा कुराएर फर्काइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

खोप लगाउन भन्दा प्रमाणपत्र लिन सकस

वैदेशिक रोजगारीमा जाने मात्र हैन विदेश जाने हरेकले खोप लगाएको प्रमाणपत्र लिने गरेका छन्। खोप लगाएको प्रमाण क्युआर कोडबाट थाहा हुने प्रणाली नभएको स्थानमा वैदेशिक रोजगारमा जान समस्या छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

जुम्लाको मौलिकता बचाउन 'लाम्रा संवाद गाउँगाउँका कुडा' हुँदै

'धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिकाको शान, रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथै 'लाम्रा संवाद गाउँगाउँका कुडा'को दोस्रो संस्करण यही १६, १७ र १८...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८: ३० बजे सेयर बाँडफाँट भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

तिहारमा उपत्यका बाहिर जानेलाई कोभिडविरुद्धको खोप लगाइने

पत्यकाबाट बाहिरीने चार प्रमुख नाकाहरुमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

नन् कोभिड सेवा सञ्चालन गर्न कोभिड अस्तपाललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नन् कोभिड सेवा संचालन गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

चार वर्षपछि प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेट, के भयो कुराकानी?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै

आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा मंगलबार देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

ग्लास्गोमा प्रधानमन्त्री देउवाले भने- २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य बनाउँछौं

प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ सम्म मुलुकमा कार्बन उत्सर्जन शून्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई पक्राउ

सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

भेट्रान्स फुटबलमा उपाधिका लागि खुमलटार र झापा भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि खुमलटार भेट्रान्स क्लबले झापा भेट्रान्सको सामना गर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

लगातार चौथो जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

इंग्ल्यान्ड आईसीसी टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार रातिको खेलमा श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८