आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

बारको आन्दोलन जारी, प्रधानन्यायाधीशद्वारा इजलास गठन

न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

ट्रक दुर्घटनामा दुईको मृत्यु

दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका-१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार आचार्यलाई

मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

यही सिस्टमले न्यायालयमा धेरै चोलेन्द्रहरू भित्र्याइसकेको छ

यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम हो। पहिले एउटा सिस्टम थियो, त्यो हामीले ध्वस्त बनायौं।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

तालिबान सरकारले चाडै महिलाको शिक्षा बारे निर्णय लिने

अफगानिस्तानमा तालिबान सरकारले आफूहरू महिलाको शिक्षा विरुद्ध नभएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान

कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

सलाई उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

रुपन्देहीको बुटवलमा गएराति एक सलाई उद्योगमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

जनकपुरधाम उपमहानगरपालिकामा किन बस्न मान्दैनन् प्रशासकीय अधिकृत?

जनकपुरधाम उपमहानगरपालिकामा प्रदेश २ को अस्थायी राजधानी हो। राजधानीमा बसेर कर्मचारीहरू काम गर्न रुचाउँछन्। तर, जनकपुरधाम उपमहानगरपालिकाको केसमा यो कुरो ठिक उल्टो छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

नेपालले पायो विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

लागूऔषधसहित चार जना पक्राउ

रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

कर्णाली र सुदूरपश्चिमका उच्च भेटमा हिमपातको सम्भावना

आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

शक्तिमा रहन बालकृष्ण खाँण सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

काबुलको सैनिक अस्पतालमा आक्रमण, २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

गैँडाको खागसहित दुई जना पक्राउ

काठमाडौं प्रहरीले गैँडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

‘मनुज चौधरी’लाई खुलापत्र

विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश राखिएको यो दस्तावेजले नागरिक भइसकेका राजालाई पनि अझै शक्तिकेन्द्र देखिरहन्छ र टेलिभिजनमा गएर बोल्छ– निर्मल निवास अझै यो देशको शक्तिकेन्द्र हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठक : पूर्वसरकारका सबै निर्णय खारेज गरिने

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

भक्तपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

कर्णालीमा एकीकृत समाजवादी दलको नेतामा शाही

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८