आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक

नेकपा माओवादी केन्द्रले प्रदेश २ मा पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सहसंयोजक तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

लाठी प्रहार गरी युवकको हत्या, थप एक गम्भीर घाइते

दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

२६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले पुर्‍यो मनरुपाका दुई छोरा

जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ। अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

भारतमा तीन दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

लगातार उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य भारतमा तीन दिन यता भने स्थिर रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मिथिलामा सुरु भयो छठपर्वको रौनक

मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ। बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो!

हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ। तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मंसिर ३ मा चन्द्र ग्रहण लाग्ने

मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

बार्सिलोना बराबरीमा रोकियो, रियल विजयी

स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

काठमाडौंमा बढ्यो चिसो, बिहानी तापक्रम १० डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ९४ जनाको जलेर मृत्यु

सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने?

बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन्। बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

देउसी समूहलाई बसको ठक्कर, दुई जनाको मृत्यु

हेटौंडामा देउसी समूहलाई बसले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

अनुलोम विलोम कसरी गर्ने? के छ फाइदा?

शरीरलाई स्वस्थ तथा दीर्घायु बनाउनका लागि स्वास्थ्य विशेषज्ञहरूले नियमित रूपमा योग तथा व्यायाम गर्न सुझाव दिइरहेका हुन्छन्। योगमा पनि प्राणायामलाई स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

थारु संग्रहालय हेर्न आउनेको संख्या बढ्दै

उदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेको संख्या दिनानुदिन बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

जुम्लाको 'रैथाने' उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी

बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

जहाज दुर्घटनामा गायिका 'पीडाकी रानी'को मृत्यु, नेयमारले भने- विश्वास लाग्दै-लाग्दैन

असफल सम्बन्ध र पीडाका भावना गीतमार्फत् प्रस्तुत गरेको भन्दै उनलाई 'पीडाकी रानी'को उपनामले चिन्ने गरिन्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र

नेपालको एक मात्र साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८