आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लुम्बिनीको पर्यटनमा जीर्ण सडक बन्यो बाधक

पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौं। तर यसपालि त्यस्तो देखिएन। लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौं। तर व्यवसाय बढेको छैन।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

'ए' डिभिजन लिगका खेल ४ मैदानमा खेलाउने तयारी

कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल चार मैदानमा खेलाउने तयाारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यान बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु, तीनको सनाखत

सल्यानको खलंगाबाट दाङको तुलसीपुरतर्फ गुडिरहेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या बाह्र पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

छठ पर्वका लागि सजाइयो घडिअर्वा पोखरी [६ तस्बिरमा]

घडीअर्वा पोखरी सजावटका लागि १६ लाख रुपैयाँ लागतमा पण्डाल तथा झिलिमिली बत्ती जडान कार्य भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा परेर मैवाखोला-२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

लार्फागाउँमा खानेपानीको चरम अभाव

यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

खोपसम्बन्धी बाइडेनको योजना तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

अमेरिकी अदालतले खोपसम्बन्धी राष्ट्रपति जो बाइडेन प्रशासनको योजना तत्काल कार्यान्वनय नगर्न अल्पकालीन आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

अब बंगलादेशलाई विद्युत् बिक्री : ऊर्जामन्त्री भुसाल

भारतसँग विद्युत् व्यापार सुरू भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

राष्ट्रपति भेट्न ओली शीतल निवासमा

आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सीप चल्छ, पानी चल्दैन

‘हामीले बनाएको नाङ्लो, डालो लगायतका सामग्री पवित्र मानिन्छ। त्यसमा प्रसाद राखेर भगवानलाई अर्पण गरिन्छ तर हामी अछुत छौं।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यानमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २६ जना घाइते

सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

राजदूतमा साझा व्यक्तिलाई सिफारिस गर्न नारायणकाजी श्रेष्ठको सुझाव

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन्। दक्षताका आधारमा राजदूत नियुक्ति गर्दा नियुक्त हुने व्यक्ति र देशका लागि राम्रो हुने उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

लाली स्वास्थ्यचौकीमा औषधी अभाव

एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

१० हजार कामदार तत्काल कोरिया जान पाउने

ईपीएस पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अघि बढ्ने भएको छ। उनीहरु २ वर्षदेखि कोरिया जाने प्रतिक्षामा छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सुरक्षाविहीन बन्यो तिंकर नाका

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सधैं जनताप्रति उत्तरादायी भएर काम गर्ने छु : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताको भरोसा टुट्न नदिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा आइतबार बिहानै ड्रोनबाट हमला भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८