मुगुको खत्याड गाउँपालिका-६ रास्कोटीबाडाकी १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया छोरी मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन्।
सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक चितवनका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन्। हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको...
राजमार्ग चौराहादेखि गोलपार्कसम्म पुग्न निकै सकस छ। पानी पर्दा हिलाम्य हुने सडक घाम लागेपछि धुलाम्मे छ। सडकमा सवारी चालक, यात्रुले मात्रै होइन, सडकको दायाँबायाँ व्यापार गर्नेहरूले समेत सास्ती पाएका छन्।
क्रिकेट विश्वकपको अर्को उपाधि यात्रामा फेरि भेट हुन पुगेका छन् न्युजिल्यान्ड र इंग्ल्यान्ड। क्रिकेट समर्थकले दुई वर्षअघिको त्यो विश्वकप फाइनल भुलेकै छैनन्। जहाँ न्युजिल्यान्ड र इंग्ल्यान्ड फाइनल पुगेका थिए।
बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।
नर्सको रात्रीकालिन भत्ता वृद्धि गर्न माग गरिएको छ। नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नर्स रात्रीकालिन भत्ता वृद्धिको माग गरेको हो।
लोकसेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुला गरेको हो।