बुधबार, भदौ ३, २०८३

मुगुमा १८ वर्षीया युवती मृत फेला

मुगुको खत्याड गाउँपालिका-६ रास्कोटीबाडाकी १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया छोरी मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

मुगु- मुगुको खत्याड गाउँपालिका-६ रास्कोटीबाडाकी १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया छोरी मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरभन्दा करिव ५ सय मिटर पर रुखमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेको हो।

प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले घरबाट हराएको जानकारी परिवारले दिएपछि माँझचौरबाट खटिएको प्रहरी टोलीले खोजि गर्ने क्रममा मंगलबार मृत फेला परेको बताए।

प्रकाशित: Nov 10, 2021| 11:53 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।