बुधबार, भदौ ३, २०८३

नर्सको रात्रीकालिन भत्ता वृद्धि गर्न माग

नर्सको रात्रीकालिन भत्ता वृद्धि गर्न माग गरिएको छ। नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नर्स रात्रीकालिन भत्ता वृद्धिको माग गरेको हो।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- नर्सको रात्रीकालिन भत्ता वृद्धि गर्न माग गरिएको छ। नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नर्स रात्रीकालिन भत्ता वृद्धिको माग गरेको हो।

संघका पदाधिकारीले मंगलबार मन्त्रीलाई ज्ञापनपत्र बुझाउन बुझाएका थिए। विभिन्न अस्पताल, स्वास्थ्य संस्थामा रात्रीकालिन ड्युटी खटिने नर्सको समायावधि अधिंक एवं जोखिमपूर्ण भएकाले रात्रीकालिन भत्ता वृद्धिकोमा गरिएको संघले जनाएको छ। 

रात्रीकालिन भत्ता एक हजार र लुगा भत्ता (बार्षिक) दश हजार हुनेपर्ने माग गरिएको छ। ज्ञापनपत्रमा कोभिड भत्ता, रात्री भत्ता, पोसाक भत्ता, स्तर वृद्धि, बिरामीको अनुपात अनुसार नर्सको दरबन्दी हुनुपर्ने लगायत छन्।

न्यूनतम पारिश्रमिक, उच्च शिक्षा अध्ययनको लागि कोटा छुट्याउने साथै नीति निर्माणमा नर्सको उपस्थित हुनुपर्ने संघको माग छ।



प्रकाशित: Nov 10, 2021| 08:53 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।