आइतबार, असोज २५, २०८३

महानगरका प्रमुख पराजुलीको १८ औं दण्ड प्रणाम

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १८ औं दण्डप्रणाम सुरू गरेका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १८ औं दण्डप्रणाम सुरू गरेका छन्।

छठ पर्वको अस्ताउँदो सूर्यलाई अर्घ दिन उनी विराटनगर ३ बाट सिंघिया घाट सम्म करिव साढे ३ किलोमिटर घस्रेर पुग्ने गरेका छन्।

केहीबेर अघि उनी घरबाट निस्किएको उनको सचिवालयले जनाएको छ। ५ घण्टामा प्रमुख पराजुली घाटमा पुगेर पूजा गर्ने उनका प्रेस संयोजक कौसल निरौलाले बताए।

प्रकाशित: Nov 10, 2021| 12:08 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।