शुक्रबार, कात्तिक २८, २०८२

हेलम्बुमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेलम्बुबाट काठमाडौंका लागि गुडेको बा ४ ख ५८१५नम्बरको बस बुधबार बिहान इचोक सहकारी भवन छेउमा दुर्घटना हुँदा एक जनाको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृतक ती महिलाको सनाखत हुन सकेको छैन। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पुगेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित: Nov 10, 2021| 10:48 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।