आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदूषणबाट बच्न खानुहोस् यी तीन कुरा

केराको लस्सी, अमला र स्याउको मिक्स जुस, पुदिना र भुइकटहरको मिक्स जुसजस्ता खानेकुराले वायु प्रदूषणबाट बच्न सहयोग गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

प्रतिमहिना पुँजीगत खर्च : भाषणमा १० प्रतिशत, तथ्यमा १!

यो चार महिनाको अवधिसम्म सरकारको पुँजीगत खर्च जम्मा ४.५७ प्रतिशत मात्र गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

देशवासीलाई देउवाको आग्रह : जनगणनामा सहयोग गरौं

राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

शिक्षामन्त्री पेरिसतर्फ

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बुधबार फ्रान्सको पेरिस गएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

४ टिमले बनाए महिला लिग छनोटको सेमिफाइनलमा स्थान

ललिपुरमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोटको क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

कपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

इजरायलद्वारा शान्ति वार्ता गर्न अस्वीकार, प्यालेस्टाइनी राष्ट्रपतिले गरे आलोचना

अब्बासले बेस्ट बैंक शहर रामल्लाह नजिक प्यालेस्टिनी केन्द्रीय निर्वाचन आयोगको नयाँ मुख्यालयको उद्घाटन समारोहमा उक्त टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

तिहारमा १५ करोडभन्दा बढीको फूल कारोबार

यस वर्षको तिहारमा १५ करोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा ८ जना पक्राउ

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

नोबेल विजेता मलालाले सुरु गरिन् वैवाहिक जीवन

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

गौरीघाटमा आदिदेवको अर्घ्य-उपासना [फोटो फिचर]

छठपर्वको विशेष दिन बुधबार बेलुका अस्ताउँदो सूर्यलाई पूजाआराधनाका साथ अर्घ्य दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

२०८० सम्ममा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको तयारी

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक शत्रबाट सुरु गर्न लागेको कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लेखनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

चुनाव लड्न पूर्वराजालाई देउवाको चुनौती, कालापानीमा पनि जनगणना [२०७८-७-२४]

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने खर्च पार्टी सदस्यहरुबाटै उठाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

छठको पूजा गर्न हिमानी पुगिन् वीरगञ्ज

बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि व्रतालुको ठूलो भीडका बीचमा हिमानी वीरगञ्जको घडीअर्वा पोखरी पुगेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

यसरी विगतभन्दा फरक छ कांग्रेस महाधिवेशन

आठौंदेखि १३औँ महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका महाधिवेशनमा कार्यक्रम देशभर एकैपटक हुँदै आएका थिए। तर, यसपटक भने परम्परा खण्डित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

तीन महिनाभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन यस्ता छन् मन्त्री चौधरीका योजना

‘जलाधार र मुहान संरक्षण नभई मेलम्ची आयोजना सधैं जोखिममा रहेको देखें।’ यस्तो जोखिम हटाई आयोजनाको मुहानलाई संरक्षण गर्न मेलम्ची खानेपानी जलाधार संरक्षण विकास समिति गठन गर्न सकिने उनको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

सूर्यलाई अर्घ्य-पूजा, यस्तो छ विराटनगरको दृश्य

छठको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। गतवर्ष कोरोनाको महामारीका कारण घरमै मनाएरका ब्रतालुहरुले यसवर्षको छठ नदी, पोखरी, नहरमा मनाउँदा पाउँदा राम्रो लागेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

सूर्यलाई अर्घ्य दिन कमलपोखरीमा राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८