सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोसी पूर्वी तटबन्ध मर्मत कार्य तत्काल अघि बढाइने

नदीको कटान नियन्त्रणका लागि सप्तकोसीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ। नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मुलुकमा राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले नै गर्नुभएको हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कांग्रेस महाधिवेशन : चुनावी दौडमा अधिकांश युवा

बागलुङका दुईवटा संघीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

ट्रकको र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत बलेफी-सुकुटेबीचको क्षेत्रमा शनिबार बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत

सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ। संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

सुँड गुमाएपछि सानो हात्ती बाँच्न सकेन

इन्डोनेसियामा शिकारीको जालमा फसेको हात्तीको सुँड काटिएपछि मृत्यु भएको छ। सुड काटिएको हात्तिको संक्रमणका कारण मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

भक्तपुरमा दुर्घटना परी एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कांग्रेस अधिवेशनमा आक्रमण गृहमन्त्रीको आडमा भएको आरोप

रुपन्देहीमा मतगणनाका क्रममा घाइते भएको पक्षले गृहमन्त्री बालकृष्ण खाणको आडमा आक्रमण गरेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

पठाओ राइडर (कथा)

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्। शुक्रबार बेलुकी गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

राखेपको सदस्य सचिव पदका लागि दरखास्त आह्वान

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कस्तो रहला आजको मौसम?

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसले गर्दा आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

नङ हेरेर थाहा पाउन सकिन्छ क्यान्सर छ कि छैन?

अध्ययनहरूले नङको रंगमा परिवर्तन हुनु गम्भीर स्वास्थ्य समस्याका साथै क्यान्सर पनि हुनसक्नर् बताइका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कांग्रेस महाधिवेशन : तनहुँका तीन प्रदेश क्षेत्रमा निर्वाचन, एकमा सर्वसम्मत

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ। तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

चिनियाँ खेलाडी पेङ यौन दुराचारमा परेपछि चीनका सबै प्रतियोगिता फिर्ता लिने चेतावनी

चीनकै एक उच्च अधिकारीबाट यौन दुराचानरमा परेको भनी उजुरी दिएकी टेनिस खेलाडी पेङ सुहाई अझैसम्म पनि सम्पर्कमा नआएको महिला विश्व टेनिस महासंघले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कांग्रेस ललितपुर सभापतिका लागि मतदान सुरु

नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८