चितवनको सौराहामा जारी नेकपा (एमाले)को दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन समितिले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्।
फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट संक्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए। पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाई छ। संक्रमित भएका मध्ये ८...
बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ। सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो। सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र...
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा छुट्टाछुट्टै गुप्तचरमा आधारित कारबाहीमा छ जना आतंककारीलाई पक्राउ गरिएको प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्टले जनाएको छ।
इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो। इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७...
न सार्वजनिक मञ्च, न सभागृह। बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो। खुलास्थल नहुँदा सडक वा चोकमै कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ। राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला...