निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी थालेको छ। स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन साढे ६ महिना बाँकी रहँदा आयोगले निर्वाचनको तयारी थालेको हो। निर्वाचनको तयारी स्वरूप आयोगले देशभर पहिलो चरणका काम...
प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ। प्रदेश १ का लागि कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाको कांग्रेस राजनीतिमा स्थापित उद्धव थापाले उम्मेदवारी...
बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ का जिल्ला अधिवेशन सकिएका छन्। यसअघि सम्पन्न अधिवेशनमा संस्थापन इतर समूह हाबी हुँदै आए पनि जिल्ला नेतृत्वमा संस्थापन समूहले उछिनेको छ।
निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ। मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ।
जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने...
बाहिरको अस्वास्थ्यकर खाना हाम्रो स्वास्थ्यको लागि राम्रो होइन। कयौं पटक हामी यस्ता चीजहरूको सेवन गर्छौं जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। यस्तो अवस्थामा यी खानेकुरालाई आफ्नो आहारबाट हटाउनु उत्तम...
पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ। अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको जनाएको छ।
साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन्। सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ।
आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाएको छ।