बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शेखरले भने - म प्रतिस्पर्धामै छु, अरु केही बोल्दिनँ

पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै उनले भने, 'आई एम स्टिल अन द रेस। अहिले केही बोल्दिनँ।'
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आइका प्रतिनिधि आउँदै

'महाधिवेशनमा विदेशी पाहुनालाई पनि बोलाइएको छ। हालसम्म भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू सहभागी हुनुहुने जानकारी आएको छ,' प्रवक्ता शर्माले भने।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेसको खातामा १० करोड मौज्दात

'नेपाली कांग्रेसको खातामा यतिबेला १० करोड रुपैयाँ मौज्दात छ,' प्रवक्ता शर्माले भने, 'बन्दसत्रमा लेखासम्बन्धी प्रस्ताव पनि पेस हुन्छ। यीलगायतका विषयमा पनि छलफल भयो।'
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेस सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

४७ सहकारीलाई ढुवानीका साधन किन्न हेफरको ५० प्रतिशत सहयोग

कृषि उपज बजारीकरणका लागि सहयोग पुर्‍याउनका लागि ढुवानीका साधन किन्नका लागि आधा रकम हेफरले व्यहोरिदिएको हेफर इन्टरनेसनलकी मानव संसाधन प्रमुख एलिया माकरले बताइन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक सानेपामा जारी

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित मुख्य कार्यालयमा बसिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

सत्तारुढको स्वार्थ नमिल्दा आएन निजामति अध्यादेश, कर्मचारी व्यवस्थापनमा अन्योल

अहिले संसद् अधिवेशन अन्त्य भएकाले ऐनले मूर्त रूप लिन लामो समय लाग्ने भएपछि अध्यादेश ल्याएर भए पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग उठेको थियो। तर अध्यादेशबाटै भए पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

नेता निधिले भने– मेरो उम्मेदवारीमा म अडिग छु

नेपाली कांग्रेसभित्रका समूहमा उम्मेदवारको सूची तय गर्न हम्मे–हम्मे परिरहेका बेला सभापतिका प्रत्याशी तथा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू जुनसुकै हालतमा पनि सभापतिको उम्मेदवार हुने अडान दोहोर्‍याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

बाइडेनले आयोजना गरेको 'डेमोक्रेसी फर समिट'लाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको डेमोक्रेसी फर समिटलाई सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

महिला सशक्तीकरणका लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान

खोटाङका चार किशोरीले महिलाको सशक्तीकरणका लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयले भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कारबाहीमा परेकै ठाउँबाट ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

हेफर इन्टरनेसनलद्वारा ४६ थान पिकअप हस्तान्तरण

भैरहवाको बोदीभिल्लास्थित हेफर इन्टरनेसनलले ४६ थान महिन्द्रा बोलेरो पिकअप सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

लमजुङ जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

विद्यार्थीलाई तयारी प्याकेटको खाजा नखुवाउन विद्यालयलाई केन्द्रको निर्देशन

तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दिवा खाजा व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको नीतिविपरीत विद्यालयहरुले बजारबाट खरिद गरेर तयारी प्याकेटको खाजा खुवाएको भन्दै त्यसो नगर्न निर्देशन दिएको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

फोटोनका लक्जरी स्कुल भ्यान नेपाली बजारमा

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेइकलले लक्जरी श्रेणीको स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बहिष्कार गरे रामचन्द्र पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

प्रकाशशरणको पुस्तक विमोचन गर्दै देउवाले भने– पार्टी महाधिवेशनको ऊर्जालाई चुनावसम्मै लैजाऊँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८