महाधिवेशन मार्फत तय गर्ने बाटोले दीर्घकालसम्म पार्टीमात्र होइन समाजलाई नै मार्गनिर्देश गर्दछ। विगतका आफ्ना महाधिवेशनमार्फत नेपाली कांग्रेस पार्टीले मुलुकको राजनीतिलाई दिशानिर्देश गरेको इतिहासको हामी स्वयं साक्षी छौं।
यसपटक धेरै युवा अनुहार महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भइरहेकाले नेपाली कांग्रेसको केन्द्रमा युवा पुस्ताको प्रतिनिधित्व हुन्छ भन्नेमा ढुक्क छन्, अजयबाबु।
समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिए।
गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो। सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो।
नेपालमा हालसम्म १६ लाख ८६ हजार ६ सय डोज मोडेर्नाको खोप आएको छ। आज मात्रै कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार ६ सय डोज मोर्डना खोप नेपाल आइपुगेको छ।...
बैठकपछि बाहिर निस्किने क्रममा तेस्रो तलामा एनपीले रमेशलाई बोलाउँदै भने, 'अहिले ४ बजे बैठक बस्ने भनेका छौँ। त्यहाँ आउनुहोला,' जवाफमा रमेशले हुन्छ भन्ने प्रतिक्रिया दिएका छन्।