बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

३९७७ मत गन्दा देउवालाई ४३३ मतको अग्रता

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

३७७९ मत गन्दा देउवाले ल्याए १७९८, शेखरको कति?

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

३२८२ मत गन्दा देउवाको पक्षमा ४७.४१ प्रतिशत मत

३२८२ मत गन्दा देउवाको पक्षमा ४७.४१ प्रतिशत मत खसेको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

३२८२ मत गणना हुँदा देउवालाई १५५६, कोइरालालाई ११९७ मत

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार २ सय८२ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

३१८१ मत गन्दा देउवाको अग्रता कायमै, कसले कति मत ल्याए?

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन?

नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

२६७७ मत गन्दा प्रकाशमानको २०७ र निधिको १९५ मत, शेखरभन्दा देउवाको २८५ मतले अग्रता

२६७७ मत गनिसक्दा देउवाले एक हजार २६५ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ९८० मत, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

इसीडी शिक्षकलाई मासिक १५ हजार तलब दिन शिक्षामन्त्रीको निर्देशन

‘इसीडी शिक्षकका लागि तोकिएको पारिश्रमिक उनीहरूले नपाएको गुनासो छ। सरकारले गरेको निर्णय कडाइका साथ लागू गर्न स्थानीय तहलाई निर्देशन दिएका छौं,’ पदाधिकारीहरूसँग उनले भनेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

देउवाले अग्रता बढाउँदै, कोइराला २५८ मतले पछि

२२०६ मत गनिसक्दा देउवाले एक हजार ५१ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ७९३ मत, प्रकाशमान सिंहले २०५, विमलेन्द्र निधिले१७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

देशभर बढ्यो चिसो, काठमाडौंको तापक्रम ४.३ डिग्रीमा झर्‍यो

काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

२१०६ मत गन्दा सभापतिमा देउवाको अग्रता कायमै

२१०६ मत गनिसक्दा देउवाले ९९१ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ७६२ मत, प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

१९०९ मत गन्दा देउवाको ९१२ शेखरको ६९४

१९०९ मत गनिसक्दा देउवाले ९१२ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ६९४ मत, प्रकाशमान सिंहले १५९, विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

महिला क्रिकेटमा पहिलो पुस्ताकी खेलाडी सीता, जो निरन्तर लयमा छिन्

यति लामो समयसम्म उत्कृष्ट लयमा कसरी त? जवाफमा सीता भन्छिन्, ‘म एपीएफमा आबद्ध भएँ। त्यसैले आयस्रोतको खासै समस्या भएन। हाम्रो काम नै अभ्यास गर्ने भयो। अरु एपीएफ कर्मचारीको अरु ड्युटी...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

१७०० मत गन्दा देउवा शेखरभन्दा १८६ मतले अगाडि

१७०० मत गनिसक्दा देउवाले ८११ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ६२६ मत, प्रकाशमान सिंहले १४९, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ६ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

मेलम्चीको त्रासदी सम्झाउने ‘गड्ज बफ्यालो’ किम्फमा सर्वोत्कृष्ट

चर्चित छायांकार विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो फिल्म ‘गड्ज बफ्यालो’ अर्थात् भगवानको भैंसीले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९औं संस्करणमा एक हजार अमेरिकी डलर नगदसहित...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापतिको मतगणना अपडेट : १३०० मत गनिसक्दा देउवा शेखर कोइरालाभन्दा १४४ मतले अगाडि

१३०० मत गनिसक्दा देउवाले ६२६ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ४८२ मत, प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशन : मतगणना जारी, केही घण्टामै सभापतिबारे परिणाम

गणनास्थलमा सुरक्षा व्यवस्था चुस्त पार्नका लागि सीसीक्यामेरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

किन सुरु हुन सकेन कांग्रेस सभापतिको मत गणना?

राष्ट्रिय सभागृहकाे सभा हलबाट गणनास्थलमा प्रकाशमान सिंहका प्रतिनिधिलाई गणनास्थलमा प्रवेश नदिइएपछि विवाद भएको हो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ जनाले...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशन : मतगणनास्थलमा सीसी क्यामेरा जडान, २ बजे गणना थाल्ने तयारी

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राती १ बजेदेखि सभापति पदको मतगणना सुरु हुने बताएको थियो। यद्यपि गणना सुरु हुन सकेको छैन। अब राती २ बजेदेखि गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८