काठमाडौं- नेपालीको कांग्रेसको सभापतिका भइरहेको भएको छ। १४औं महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना साढे चार बजेबाट सुरु भएको थियो। प्रारम्भिक मतपरिणाममा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।
१९०९ मत गनिसक्दा देउवाले ९१२ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ६९४ मत, प्रकाशमान सिंहले १५९, विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत प्राप्त गरेका छन्।