बिहीबार, भदौ ४, २०८३

देउवाले अग्रता बढाउँदै, कोइराला २५८ मतले पछि

२२०६ मत गनिसक्दा देउवाले एक हजार ५१ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ७९३ मत, प्रकाशमान सिंहले २०५, विमलेन्द्र निधिले१७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपालीको कांग्रेसको सभापतिका भइरहेको भएको छ। १४औं महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना साढे चार बजेबाट सुरु भएको थियो। प्रारम्भिक मतपरिणाममा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।

२२०६ मत गनिसक्दा देउवाले एक हजार ५१ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ७९३  मत, प्रकाशमान सिंहले २०५, विमलेन्द्र निधिले१७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन्।

प्रकाशित: Dec 14, 2021| 07:01 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...