बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु

परालले बनेको घरमा गए राति ९: १५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका-७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको...
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीको मतगणना तयारी पूरा

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

प्रचण्डले भने- ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

केन्द्रीय सदस्यबाट उपसभापतिमा धनराजको छलाङ, गुम्यो गच्छदारको राजनीतिक शक्ति

नेपाली कांग्रेसको उपसभापतिमा नेता धनराज गुरुङले रोचक जित हात पारेका छन्। विजयकुमार गच्छदारलाई दुई मतान्तरले मात्रै पराजित गर्दै गुरुङ उपसभापतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनाैती

‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डले बिहीबार वक्तव्यमार्फत भनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महरा र वर्षमानको अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न सकस

पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नो मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

छायानाथ रारा नगरपालिका-५ का २२ वर्षीय शक्तिसिंह कामी पक्राउ परेका हुन्। फरार कामी लाई नियन्त्रणमा लिई जिल्ला अदालत मुगुमा पेस गरिएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

डढेलो निभाउन खोज्दा लडेर मृत्यु

हुरिकोटमा डढेलो निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका-१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

क्यान निर्णयको खेलाडीहरूले गरे विरोध

क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि खेलाडीहरूले त्यसको विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

दुई मतले पराजित विजयकुमार गच्छदारले गरे पुन: मत गणनाको माग

नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

शुक्रबारबाट वर्षा र हिमपातको सम्भावना

शुक्रबारबाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

८ बजेदेखि महामन्त्रीको मतगणना हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ। बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

ग्लोबल आइएमई बैंकले ऋण लिने

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट तीन अर्ब रुपैयाँ ऋण लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

जुम्लामा ५ प्रतिशत विद्युतीय पहुँच, कर्णालीका दुई तिहाईलाई दियालोकै भर

जुम्लीको ज्ञापनपत्र बुझ्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रै कर्णालीका सबै जिल्लामा विद्युत पुर्‍याउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका सांसद महतको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

सानेपाको सुरक्षा व्यवस्थामा कडाइ, गणनास्थल जाँदै गच्छदार

गच्छदार गणनास्थलमा आउने भएपछि पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गच्छदार सानेपा नपुगेकाले समितिले गणना सकिएपनि परिणाम सार्वजनिक गरिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस उपसभापतिमा गुरुङ र खड्का विजयी

दुवै प्यानलका एकएक जनाले उपसभापतिमा बाजी मार्दा दुवै पक्षका एक एक जना भने चयन हुन सकेनन्। देउवा प्यानलका विजयकुमार गच्छदार र कोइराला प्यानलका डा चन्द्र भण्डारीले पराजित बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

३५५८ मत गन्दा १६३४ मतका साथ पूर्णबहादुर अघिअघि, पछ्याउँदै गच्छदार

३५५८ मत गन्दा उनले १६३४ मत पाएका छन् भने उनलाई १४४३ मतका साथ विजय गच्छदारले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८