बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेविसंघको वडा सचिवदेखि कांग्रेस महामन्त्रीसम्म गगन-यात्रा

उनको भाषणको सार हुन्थ्यो- 'अब आउने पुस्ताले लोकतन्त्रका लागि आन्दोलन गर्न नपर्ने गरी देशमा नागरिक अधिकार स्थापित नभएसम्म पछि हट्दैनौं।'
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

नेपाली कांग्रेसको महामन्त्रीमा हार हुने देखिएपछि बिहीबार दिउँसो सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका रक्षामन्त्री मीनेन्द्र रिजालले अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु गर्ने तयारी

निर्वाचन समितिले गणनाका लागि सबै तयारी पूरा भएको छ। समितिले सहमहामन्त्रीहरूको मत नतिजा पनि आजै सार्वजनिक गर्ने तयारी गरेको छ। कांग्रेस विधानमा ८ जना सहमहामन्त्री चयन हुने व्यवस्था छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीको ४३ मत बदर

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्‍वप्रकाश शर्मा विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्री जितेपछि बीपीलाई सम्झिए 'साना बीपी'ले

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले सुन्दरीजलमा रहेको विशेश्वरप्रसाद कोइरालाको शालिकमा पुगेर उनलाई सम्झिने र जिम्मेवारी सुरु गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीमा गगन र विश्‍वप्रकाश विजयी

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्री पदमा गगन र विश्‍वप्रकाश विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेसका मतदाताले नपत्याएका यी पाँच डाक्टर

सभापतिका उम्मेदवार डा. शेखर कोइराला चिकित्सक क्षेत्रका डाक्टर हुन् भने अन्य चार जनाले विभिन्‍न विषयमा विद्यावारिधि गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

जित सुनिश्चित भएपछि विश्वप्रकाशले भने- कांग्रेस रुपान्तरणको यात्रा सुरु भयो

शर्मा र गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको छ। यद्यपि कांग्रेस निर्वाचन समितिले आधिकारिक रूपमा मतपरिणाम घोषणा गर्न बाँकी छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

६ सय मत गन्न बाँकी छँदै गगन थापा महामन्त्रीमा विजयी

निकटतम प्रतिद्वन्द्वी भन्दा थाापा करिब ९ सय मतले अघि छन्। फराकिलो अग्रता बनाएकाले उनको विजय निश्चित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

मीनेन्द्र र राजारामले कटाउन सकेनन् हजार मत

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित भएको छ। कांग्रेस मुख्य कार्यालय सानेपामा भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

लुम्बिनी प्रदेश : स्थायी संरचना नबन्दै मन्त्रालय दाङमा सार्न हतारो

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ देउखुरीको एक वडा कार्यालयमा लगिएको छ। राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारको साविक ५ नम्बर वडा कार्यालयमा मन्त्रालय लगिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीमा गगन निश्चित, विश्वप्रकाश र प्रकाशशरण प्रतिस्पर्धामा

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित भएको छ। कांग्रेस मुख्य कार्यालय सानेपामा भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यसअनुसार, २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

मन्त्रालयले बजेट नदिएपछि लुम्बिनी प्रदेशसभाको भवन निर्माण रोकियो

दाङ देउखुरीस्थित राप्ती गाउँपालिका-३ को राप्ती प्राविधिक शिक्षालय हाताभित्र निर्माण भइरहेको भवनको काम निर्माण कम्पनीले तीन दिनदेखि रोकेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

बोहोराटार पुगेका उपसभापति गुरुङलाई के भने कांग्रेस नेता पौडेलले?

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीमा गगन विजयोन्मुख

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा

सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्री मतगणना : प्रकाशशरणभन्दा प्रदीप ८१ मतले पछाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८