‘शिक्षक सेवा आयोगले उमेरहदका विषयमा अर्को सूचना प्रकाशित गरेर भए पनि देशभर कार्यरत राहत कोटामा अध्यापनरत शिक्षकलाई उमेरहद नलाग्नेगरी परीक्षामा सामावेश हुन दिनुपर्छ।’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कैलालीको अध्यक्षमा टोपेन्द्र शाह निर्वाचित भएका छन्। शनिबार भएको १४औं जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
कैलालीको अत्तरियामा गुडिरहेको ट्रकमा आगलागी भएको छ। दाङबाट सिमेन्ट बोकेर धनगढीतर्फ जाँदै गरेको सुपप्र ०२ - ००१ - ख ११५९ नम्बरको ट्रकमा आइतबार बिहान एक्कासी आगलागी भएको हो।
कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला...