बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय सदस्य मतगणना : २९ सय ९३ गन्दा कसको कति मत?

नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना जारी छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। निर्वाचन समितिले साढे ३ बजेसम्म २९ सय ९३ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ।

२९ सय ९३ मत गन्दा शशांक कोइराला शीर्ष स्थानमा छन्। दुई नम्बरमा एनपी साउद छन्। एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन्।

यस्तो छ पछिल्लो मत परिणाम





प्रकाशित: Dec 19, 2021| 16:04 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...