बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेप्से परिसूचक ५६.७३ अंकले बढ्यो

पछिल्लो एक महिनायता केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार भने बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एमसीसी : गठबन्धनलाई पेलेरै जाने रणनीतिमा देउवा, विवादमा लाभ खोज्दै ओली

प्रचण्डले भनेजस्तै अफर गरेको कुरा एमाले भने स्वीकार गर्दैन। एमाले नेता विशाल भट्टराई प्रचण्डले भनेजस्तो अफर आफूहरुले कांग्रेसलाई नगरेको दाबी गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चन्द्रे कामी बेपत्ता प्रकरण : सात दिनसम्म क्लु नभेटेपछि प्रहरीले बढायो अनुसन्धानको दायरा

‘घटनालगत्तै खोजी हुनुपर्थ्यो, सुरुमा प्रहरीले चासो नै दिएन’, अधिकारकर्मी टेकेन्द्र विश्वकर्मा भन्छन्, ‘दोषी भागेसकेपछि गाउँमा प्रहरी पुगेर कसरी पत्ता लाग्छ?’
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

प्रदेश १ मा मानव अधिकार उल्लंघनका ९४२ घटना

प्रदेश १ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ९४२ वटा घटना भएको इन्सेकले अभिलेख गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

सांसद सुवालले जब संसद्‍मा एमसीसीको एकोहोराे व्याख्या गरिरहे...

यतिसम्म कि जुन विषयमा बोल्न समय मागेका थिए त्यो विषयमा कुनै शब्दै उच्चारण नगरी उनले एमसीसी बारेमा बोलिरहे।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

नेपाल लाइफ इन्स्योरेन्स देशकै नम्बर १ बीमा कम्पनी भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

कांग्रेस केन्द्रीय सदस्यमा मधेसी कोटाबाट विनोद चौधरीसहित पाँचजना निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

कांग्रेस प्रदेश २ अधिवेशन : मनोनयन दर्ता सुरु

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

पौडेलले घोषणा गरे 'दि प्रेमपूजा–२'

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाबाट दुईवटा अध्यादेश पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुको नाराबाजीबीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले दुईवटा अध्यादेश पारित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासित गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

'ए' डिभिजन लिगको पाँचौं चरण : रेलिगेसनको फेरिँदो अनुहार र शीर्षमा पेचिलो भिडन्त

यसबीच सम्झनलायक दुई कुरा भए। लिगको दोस्रो चरणदेखि चौथो चरणसम्म लगातार जावलाखेल युथ क्लब र एपीएफ क्लब रेलिगेसन क्षेत्रमा थिए। पहिलो तीन खेलमा लगातार हार बेहोरेका दुवै क्लबले चौथो खेलमा...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

पुस १३ देखि बालबालिकालाई फाइजर खोप लगाइँदै

सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाउने मिति सार्वजनिक गरेको छ। यही १३ पुसदेखि ८ वटा जिल्लामा खोप लगाउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। राणाले भोलि बुधबारका लागि बैठक डाकेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बाँदरझुलावासी र सरकारबीच तीनबुँदे सम्झौता

चितवनको माडीस्थित बाँदरझुलावासी र सरकारबीच तीन बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एमालेको अवरोधबीच चलेको संसद् बैठक भोलिसम्मलाई स्थगित

एमाले सांसदहरूको नाराबाजीका बीच सभामुखले प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एमसीसीविरुद्ध आठ दलको संयुक्त प्रदर्शन [तस्बिरहरू]

नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा, नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनतान्त्रिक मोर्चा नेपालले मंगलबार काठमाडौंमा एमसीसी विरुद्ध प्रदर्शन र विरोध सभा...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

सिभिल बैंकको लाभांश घोषणा

बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८