शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शेखर समूहको निष्कर्ष : शीर कटाउन तयार छौं, देउवासामु आत्मसमर्पण गर्दैनौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ललिता निवास प्रकरण : मुख्य अभियुक्त ढकालविरुद्ध १ अर्ब २० करोड राजस्व छलीको मुद्दा दायर

अनुसन्धान विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

शेखरले बोलाए समूहको बैठक, केन्द्रीय समितिमा मनोनयनबारे छलफल

तर उपसभापति र महामन्त्रीमा पराजित भएका शेखर पक्षका नेतालाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

माओवादीले भन्यो- एमसीसी यथास्थितिमा पारित नगरियोस् [४५ बुँदे प्रस्तावसहित]

हालै सम्पन्न नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने प्रस्ताव पारित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

बंगलादेशमा सम्पन्न कराँतेमा नेपाललाई ४ स्वर्ण

बंगलादेशमा सम्पन्न बि-जी कराते च्याम्पियनसिप २०२१ मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

मेची-महाकाली उद्धार यात्रा : पहिलो दिन ५ सहयोगापेक्षीको उद्धार

आइतबारबाट सुरु भएको पूर्व-पश्चिम राजमार्गको यात्राको क्रममा ५ जना वास्तविक सहयोगापेक्षीको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवं मेची महाकाली यात्रा-२०७८ का संयोजक आदर्श ढकालले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

धरान पुगेर अटो चढे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

माओवादी महाधिवेशनले पारित गरेको ४५ बुँदामा के छ? (पत्रसहित)

माओवादीले पारित गरेको समसामयिक प्रस्तावमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्ने उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

प्रदेश १ मा राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा गठबन्धन दल र नेकपा एमालेले मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

पूर्वकप्तान ज्ञानेन्द्र भन्छन्- विगत बिर्सिएर क्रिकेटको भविष्यका लागि अघि बढ्नुपर्छ [भिडियो]

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

मुसहर बस्तीमा चिसोको प्रहार : न लुगा, न खाना!

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच हुन्छन्। उनीसँगै तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

राष्ट्रियसभा निर्वाचन : जसपा र लोसपाबाट दुई–दुई जना उम्मेदवार

जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं महानगरपालिका-९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश-०२-०२१ प १९३५ नं.को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

केन्द्रले जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी सरुवा गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

मुद्दा मिलाउन प्रहरी कार्यालय पुगेका समाजसेवी आफैं पक्राउ परेपछि...

जिल्ला प्रहरी कार्यालय पर्वतमा आएर अभद्र व्यवहार गरेको आरोपमा एक जना समाजसेवी पक्राउ परेका छन्। जिल्लाको कुस्मा नगरपालिका– १२ ठूलीपोखरीका झलकप्रसाद रिमाललाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा सोमबार दिउँसो पक्राउ...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

जबरजस्ती करणी अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-५ विष्णुमतीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

चीनको गुइझोउ प्रान्तमा पहिरो जाँदा पाँच जनाको मृत्यु, ९ बेपत्ता

सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ। मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

पुस २७ गते 'नेपाल दिवस' मनाउन साझा विवेकशीलको माग

विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाउन माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

शीतलहर र हुस्सुले जनजीवनमा असर

चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८