आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युवासंघद्वारा बतास समूहले सञ्‍चालन गरेको धर्मशाला अनुगमन

एकीकृत समाजवादीका पोलिटव्यूरो एवं संघका इन्चार्ज दिलु पन्थ, केन्द्रीय सदस्य एवं संघका अध्यक्ष नरेश शाही, इन्चार्ज, पदाधिकारीका साथै समितिका संयोजक एवं संघका उपमहासचिव तथा प्रवक्ता सञ्जिप राई सहितको टोलीले अनुगमन...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

पर्सामा एकैदिन दुई बालबालिकाको शव फेला

पर्सामा आठ वर्षीय बालिकाको शव फेला परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्‍ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुन मृत अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रदेश २ को राजधानी वीरगंज बनाउन माग गर्दै प्रदर्शन

प्रदेश २ को राजधानी वीरगंज कायम गर्न माग गर्दै वीरगंजमा जुलुस निकालिएको छ। प्रदेश सरकार र सदनलाई खबरदारी गर्ने उद्देश्यले विभिन्न स्थानबाट र्‍याली निकालेर प्रदर्शन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

मौसम : पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

पाकिस्तानमा १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात, २१ जनाको मृत्यु

पाकिस्तानमा करिब १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात भएको छ। पाकिस्तानको राहत तथा उद्धार अधिकारीहरुले मरी र पञ्‍जाब प्रान्त आसपासमा भएको हिमपातका कारण करिब २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

एमाले मोरङको पदाधिकारी निर्विरोध, सदस्यमा दोब्बर बढीको उम्मेदवारी

निर्वाचन समितिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्वु र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

लिपुलेकमा भारतले सडक विस्तार गर्दा पनि नेपाल सरकार मौन

दुबै विदेशमन्त्रीले सहकार्यका विषयमा वार्तालाई जारी राख्‍ने विषयमा कुराकानी गरेका थिए। तर, लिपुलेकमा सडकको विषयमा भने कुरानकानी भएको छैन।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

पत्रकार बसन्त बस्‍नेतको 'महाभारा' लोकार्पण

त्रकार एवम् लेखक बसन्त बस्‍नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ। काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भूतको कथा सुन्न डराउने अभिनेत्री उषालाई फाप्यो भूतकै भूमिका

बाल्यकालमा उनी रुँदा भूतको डर देखाउँथे दिदीहरु। भूत आउँछ भन्ने लागेपछि रुँदारुँदै चुप हुन्थिन्। दिदीहरुले सुनाएको भूतको कथा सुन्न नपरोस् भनी कान थुन्थिन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

गगनले भने - देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहियो

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता कोइराला

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भारतमा जनवरी १५ सम्म 'अभियान कर्फ्यु'

भारतका मुख्य चुनाव आयुक्त सुशील चन्द्राले आगामी १५ जनवरीसम्म पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

ओली भुक्दै हिँडे, कोही डाक्टर भए उपचार गरिदेऊ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि केपी शर्मा ओली भुक्दै हिँडेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

थप ९४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

डेढ वर्षपछि पालबाहिर निकालियो नेपाली रेल

धनुषाको इनर्वामा डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका-९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ। बालबालिकालाई चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

बाघको आक्रमणबाट पुन: एक महिलाको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग

विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

बालकको हत्या आरोपमा चार पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८