मंगलबार, भदौ २, २०८३

बालकको हत्या आरोपमा चार पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

पर्सा- पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ गरिएकाहरूको नाम सार्वजनिक गरिएको छैन। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिए। 

यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेका दिए।

प्रकाशित: Jan 08, 2022| 13:55 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।